Update Radio

कहाँ तेसै रोकिन्छ र जित्ने हार्ने खेलहरु , जिन्दगी हो चलिरहन्छ मर्ने मार्ने खेलहरु
Read More …

चुप्प चुप्प नेपालको राजनीतिको भविष्य छैन । हामी माया, प्रेममा रमिरहनु पर्छ । ;))
Read More …

कागज कै भएनि जहाँज थियो ! प्लास्टिक कै भएनि गाडी थियो ! बाल्यकालमा धनि थिएँ सुखी थिएँ पुतली कै रुपमा भए पनि कोई त् मेरी थिईन!
Read More …

धेरै कुरा गुमाएर बाँकी जे रहन्छ, त्यसैलाई नै जीवन भनिन्छ सायद ।
Read More …

कति सपनाहरु आए आखामा बाटो बिराएर, आजकल त बिरानो प्रदेशी भएछु !!
Read More …

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।
Read More …

किन उड्दै छ हेर त्यो बादल ?
कतै भएकी मायामा म पागल ? 
Read More …

दुख छ रत खुशी को महत्व बनेको छ ।
Read More …

उसको हक है वो मुझे प्यार करे या ना करे~~~~ दिल मेरा तोड दिया उसने बुरा क्युँ मानु मे
Read More …

रित्तो रित्तो छु म खाली खाली छु म यो जिवनमा खुशी केहि छर्न सकिन ,,मलाई माफ गर ।
जिन्दगी ले दियो एती झुटो मिलन मैले चाहे जति माया गर्न सकिन मलाई माफ गर ।   
Read More …

तिमीले पठाएका यादहरु गन्दै थिए ……थिची क्याल्कुलेटर ………….Syntax Error देखायो !!
Read More …

तपाईं अनी म हाम्रो जोडी मिल्छ यार !!  कुनै उच्च कार्यकारी पदमा नबसिकनै देश र जनताको निरन्तर सेवा गरिरहने कुरामा म द्रिढ छु अनि तपाई नि ? 
Read More …

झ्याल बाहिर कोही भोकले रोइरहेछ-- झ्यालभित्र कोही टिभी सिरियल हेर्दे । आँसुको रंग यहिँनेर छुट्टिन्छ ।
Read More …

ल तपाइँको सट्टा मैले एक दिय आज!! अनि के छ हजुर हालखबर, अझकाल त भेट हुनै गारो पो भो त् हाम्रो दैब लागे जस्तो।
Read More …

आर्काको देशमा भतुवा लागेर खान पा बेलाँ नाथे अगुल्टोको के मत्लब उनिहरुलाई :P
Read More …

मानौं मेरो नशामा रगत होइन पानी बग्दछ, जसमा डुंगा खियाउदैं तिमी बढ्दै छौ मुटुतिर ...
Read More …

सायद मृत्तु यसैलाई भन्छ होला , 
त्यसैले मेरो कुनै चाहाना छैन , मृत जिवन बाँच्दै छु ।
Read More …

केहि गर्न सकिएला नसकिएला सफल भैएला असफल तर एक फेर देस त अवस्य फर्किने हो केहि गर्ने कोसिस गर्नेनै हो । मैले नगरे मेरो देसको लागि कसले गर्छ ?
Read More …