Update Radio

कहाँ तेसै रोकिन्छ र जित्ने हार्ने खेलहरु , जिन्दगी हो चलिरहन्छ मर्ने मार्ने खेलहरु
Read More …

चुप्प चुप्प नेपालको राजनीतिको भविष्य छैन । हामी माया, प्रेममा रमिरहनु पर्छ । ;))
Read More …

कागज कै भएनि जहाँज थियो ! प्लास्टिक कै भएनि गाडी थियो ! बाल्यकालमा धनि थिएँ सुखी थिएँ पुतली कै रुपमा भए पनि कोई त् मेरी थिईन!
Read More …

धेरै कुरा गुमाएर बाँकी जे रहन्छ, त्यसैलाई नै जीवन भनिन्छ सायद ।
Read More …

कति सपनाहरु आए आखामा बाटो बिराएर, आजकल त बिरानो प्रदेशी भएछु !!
Read More …

उपकारी गुणी व्यक्ति निहुरन्छ निरन्तर । फलेको वृक्षको हाँगो नझुकेको कहाँ छ र ।।
Read More …

किन उड्दै छ हेर त्यो बादल ?
कतै भएकी मायामा म पागल ? 
Read More …